४ श्रावण २०८३, सोमबार

सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा प्रहरी परिचालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यहाँ बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती क्षेत्रमा अझै पनि स्थानीयहरूले आफ्ना सामानहरू सार्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गर्न लागेको हो ।