४ श्रावण २०८३, सोमबार

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।

हिजो शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरि सहमतिको लागि बैठक बस्न लागेको हो । दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् ।

प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् । कांग्रेसले सर्वसम्मत दलको नेता टुंगो लागाउने प्रयास गरिरहेको छ ।