काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहीबार बिहान १२ बजेका लागि बोलाइएको हो ।
बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया