२२ असार २०८३, सोमबार

ऋषि धमलाको रिपाटर्स क्लबमा ताला, लाखौँ भाडा तिर्न बाँकी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लबमा पनि ताला लागेको छ ।

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको हो । जसमा धमलाको पनि परेको छ ।

धमलाले ७३ लाख ४० हजार ९० रूपैयाँ भाडा तिर्न बाँकी रहेको पाइएको छ ।