काठमाडौं । आज प्रतिनिधि सभाअन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विविध विषयमा छलफल हुनेछ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।








प्रतिक्रिया