काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गरेका छन् ।
उनले पार्टी कब्जा भएको टिप्पणी गर्दै परित्याग गरेको घोषणा गरेका हुन् ।
संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरुको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको उनले लेखेका छन् ।








प्रतिक्रिया