८ असार २०८३, सोमबार

योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।