५ श्रावण २०८३, मंगलबार

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बस्दै

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।