३० असार २०८३, मंगलबार

बझाङमा पनि गयो भूकम्प

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । आजै बिहान पनि दार्चुलामा भुकम्प गएको थियो ।