धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
लामिछाने र साहबीच धनगढीमा भेटवार्ता भएको हो । चुनावी प्रचारप्रसार व्यस्त रहेका दुवैजनाबीच धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि भेटवार्ता भएको हो ।
सभालाई सम्बोधन गर्न सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन्।








प्रतिक्रिया