२५ जेष्ठ २०८३, सोमबार

तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।