९ असार २०८३, मंगलबार

राष्ट्रिय सभामा कोशीबाट रोशनी मेचे निर्वाचित

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

उनले प्रदेश सभा अन्तरगत ८७ मत खसेकोमा ६४ मत प्राप्त गरेकी हुन् । त्यस्तै स्थानीयतह अन्तरगत २५८ मत खसेकोमा १९९ मत उनको पक्षमा परेको थियो ।

कांग्रेस–एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलित तर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।