५ कार्तिक २०८३, बिहिबार

राष्ट्रियसभा निर्वाचनः २ बजेसम्म मधेसमा ९० प्रतिशतभन्दा धेरै मतदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अहिले देशैभरिका प्रदेश राजधानीहरूमा राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरमा आइतबार दिउँसो २ बजेसम्म ९० प्रतिशतभन्दा बढी मतदान भएको छ ।