१ श्रावण २०८३, शुक्रबार

३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान हरि जिसी तीन दिनपछि मृत भेटिएका हुन् । उनको शव घोराही-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।