३१ जेष्ठ २०८३, आइतबार

कतिजनाले लिए उम्मेदवारी फिर्ता ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

देशभरका विभिन्न दल, स्वतन्त्र गरेर हालसम्म प्राप्त तथ्यांक अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन आयोगले जानकारी दिएको हो । यसमा थप पनि हुन सक्छ ।

आयोगले आज बिहानदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको आयोगले जानकारी दियो ।