काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा-२ मा आफ्नो उम्मेदवारलाई सघाउन आग्रह गरेको छ ।
उपसभापति स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् । गोरखा २ मा रास्वपाबाट कवीन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।
वाग्लेले पूर्वप्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउने विश्वास व्यक्त गरेका छन्।








प्रतिक्रिया