७ असार २०८३, आइतबार

भक्तपुरको बाल सुधारगृहमा झडप, १३ जना घाइते

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा झडप भएको छ । बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ । दुई पक्षबीच झडप हुँदा सुधार गृहभित्र आगो समेत लगाइएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोज्दा प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो । अहिले सुधारगृहमा रहेका १६२ जनालाई स्थानान्तरण गरेर खाली गराइएको छ ।