काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन् ।
आज हनुमानढोकाको नवसाल चोकमा पुगेर राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् ।
वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र गृहमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।








प्रतिक्रिया