दाङ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिएका छन् । २०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
















प्रतिक्रिया