काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भूगोललाई नजिकबाट नियाल्नेहरूका लागि एउटा नाम सधैँ अग्रपङ्क्तिमा आउँछ, त्यो हो- बेथानचोक नारायणस्थान।
समुद्र सतहबाट करिब ३,०१८ मिटरको उचाइमा रहेको यो रमणीय डाँडालाई स्थानीय बासिन्दा र पर्यटनप्रेमीहरूले गर्वका साथ ‘किंग अफ काभ्रे’ अर्थात् काभ्रेको राजाको रूपमा पुकार्ने गर्छन्।
महाभारत पर्वत शृङ्खलाको यो सर्वोच्च शिखर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो प्रकृतिप्रेमी, भिडियो ग्राफर र तस्बिर खिच्न रुचाउनेहरूको लागि एक स्वर्ग समान गन्तव्य हो।
तस्वीरहरू–





































प्रतिक्रिया