५ कार्तिक २०८३, बिहिबार

काठमाडौं–१० की उम्मेदवार बस्नेतको उम्मेदवारी खारेज

43.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी बस्नेतको उम्मेदवारी खारेज गरेको हो ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।