२४ जेष्ठ २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक बस्दै, जाँचबुझ आयोगको म्याद थप्ने तयारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा निर्वाचन तयारी, सरकारका प्रशासनिक कामकारबाहीसँगै जेनजी आन्दोलनमा भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद थपलगायत विषयमा छलफल हुने मन्त्रिपरिषद् सचिवालय स्रोतले जनाएको छ ।