२५ असार २०८३, बिहिबार

उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सीसीटीभी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सवारीसाधानहरूमा सीसीटीभी जडान हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गर्दै उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा चल्ने बस तथा माइक्रो बसहरूमा सीसीटीभी अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो ।

सार्वजनिक सवारीसाधानभित्र पाकेटमार तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।