काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि ७७ वटै जिल्लामा उम्मेदवारी दिएको छ ।
नेकपाले कुल १६५ निर्वाचन क्षेत्रमध्य १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो।
बाग्लुङमा भने जनमोर्चासँग तालमेल भएका कारण एउटा क्षेत्र भने खाली भएको छ।
यी हुन् उम्मेदवारहरू–














प्रतिक्रिया