५ कार्तिक २०८३, बिहिबार

रूकुम पश्चिममा एमालेका नन्दराम देवकोटाको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी एमालेका तर्फबाट नन्दराम देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।