३१ जेष्ठ २०८३, आइतबार

कैलाली– १ बाट रेशम चौधरीले दर्ता गराए उमेदवारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर– १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आज उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।