काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले काठमाडौं–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुराकानी गर्दै पोखरेलले आफू यही क्षेत्रबाट निर्वाचन लड्छु भनेर भन्नुभन्दा पनि पार्टीले आवश्यकता हेरेर विधिसम्वत ढंगले निर्णय गर्ने र त्यसलाई पालना गरेर अगाडि बढ्नुपर्ने बताए ।








प्रतिक्रिया