२० असार २०८३, शनिबार

रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको उम्मेदवारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज उम्मेदवारी दिएका हुन् । उनी सोमबार नै रुकुम पूर्व पुगेका थिए ।