काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्फत पुनले राजीनामा दिएको बताए ।
उनले कारण भने आफ्नो अभियानलाई निरन्तरता दिन भनेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया