काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ । कांग्रेसले सोमबार रातिसम्म ८२ वटा उम्मेदवारहरु टुंग्याएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
यी हुन् कांग्रेसले टुंग्याएको ८२ निर्वाचन क्षेत्र–
– रूकुम पूर्व : कुसुम थापा मगर
– रोल्पा : सुदनकुमार ओली
– प्युठान : डा. गोविन्दराज पोखरेल
– दाङ १ : योगेन्द्र चौधरी
– दाङ २ : किरणकिशोर घिमिरे
– दाङ ३ : दिपक गिरी
– पाल्पा १: सन्दिप राना
– पाल्पा २ : हिमालदत्त श्रेष्ठ
– हुम्ला : जयपति रोकाया
– मुगु : खड्ग बहादुर शाही
– जुम्ला : दीपबहादुर शाही
– कालीकोट : हर्षबहादुर बम
– डोल्पा : कर्णबहादुर बुढा
– सल्यान : केषबहादुर विष्ट
– दैलेख १ : वाषना थापा
– दैलेख २ : दिक्पाल शाही
– सुर्खेत २ : नारायण कोइराला
– ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ
– पाचँथर : नरेन्द्र केरुङ
– इलाम १ : निश्कल राई
– इलाम २ : भेषराज आचार्य
– धनकुटा : दिनेश राई
– तेह्रथुम : सन्तोष सुब्बा
– खोटाङ : विरकाजी राई
– ओखलढुंगा : रामहरि खतिवडा
– सोलुखुम्बु : प्रकाशसिंह कार्की
– उदयपुर १ : विदुर बस्नेत
– उदयपुर २ : रामकुमार राई
– भोजपुर : बालकृष्ण थापा
– मोरङ ३ : डा. सुनिल शर्मा
– दार्चुला : धर्मानन्द जोशी
– बैतडी : चतुरबहादुर चन्द
– बाजुरा : जनकराज गिरी
– बझाङ : प्रकाश स्नेही रसाइली
– डोटी : भरतबहादुर खड्का
– अछाम १ : भरत स्वार
– अछाम २ : पुष्पबहादुर शाह
– गोरखाा १ : प्रकाश खत्री
– गोरखा २ : प्रकाश दुवाडी
– तनहुँ १ : गोविन्द भट्टराई
– तनहुँ २ : शंकर भण्डारी
– लमजुङ : गमप्रसाद गुरुङ
– मनाङ : टेकप्रसाद गुरुङ
– स्याङजा १ : भरत ढकाल
– स्याङजा २ : भागवतप्रकाश मल्ल
– बागलुङ १ : भिम शिरिष
– बागलुङ २ : टेकराज पौडेल
– म्याग्दी : केवी भण्डारी
– मुस्ताङ : योगेन्द्र गौचन
– दोलखा : अजयवावु सिवाकोटी
– धादिङ २ : रमेश धमला
– रसुवा : मोहन आचार्य
– गुल्मी १ : चन्द्र भण्डारी
– गुल्मी २ : भुवन श्रेष्ठ
– काभ्रे २ : मधु आचार्य,
– दार्चुला : धर्मानन्द जोशी
– नवलपरासी १ : विनोद चौधरी
– नवलपरासी २ : देवेन्द्र कँडेल
– सुनसरी ३ : विजय गच्छदार
– सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की
– सप्तरी १ : रामदेव साह
– सप्तरी २ : रामकुमार यादव
– सप्तरी ३ : दिनेश यादव
– सप्तरी ४ : तेजुलाल चौधरी
– सिन्धुली १ : उज्जव बराल
– सिरहा १ : रामसुन्दर चौधरी
– पर्वत : अर्जुन जोशी
– बारा ३ : फरमुल्लाह मन्सुर
– धनुषा १ : मुक्ता कुमारी यादव
– धनुषा ३ : विमलेन्द्र निधि
– ललितपुर १ : उदय शमशेर राणा
– नुवाकोट १ : डा, प्रकाशशरण महत
– नुवाकोट २ : जगदिश्वरनरसिंश केसी
– पाल्पा २ : हिमालदत्त श्रेष्ठ
– कञ्चनपुर २ : एनपी साउद
– कञ्चनपुर १ : गोपी उपाध्याय
– कैलाली १ : जनकराज चौधरी
– कैलाली २ : विजय स्वार
– कैलाली ३ : भरत बडुवाल
– कैलाली ४ : वीरबहादुर बलायर
– कैलाली ५ : नरनारायाण शाह















प्रतिक्रिया