काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन् ।
निर्वाचन लड्न मन्त्रीबाट राजीनामा दिएका घिसिङ काठमाडौं–३ बाट लड्ने पक्का भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया