३१ असार २०८३, बुधबार

काँग्रेसले आरजुलाई दिएन टिकट

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । नेपाली काङ्ग्रेसले पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी एवम् पूर्वमन्त्री आरजु राणा देउवालाई टिकटबाट बञ्चित गरेको छ ।

काँग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएकोमा आरजुले टिकट नपाएकी हुन् ।

कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् भने कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् ।