१६ असार २०८३, मंगलबार

काठमाडौँ-१ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्र काठमाडौँ-१ बाट उम्मेदवार बन्ने भएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार मिश्रलाई काठमाडौँ-१ को टिकट दिएका हुन्।

यसअघिको निर्वाचनमा उनी काठमाडौ- १ मै झिनो मतान्तरले कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।