काठमाडौं । गुल्मी १ मा नेकपा (एमाले) बाट प्रदीप ज्ञवाली र नेपाली काँग्रेसबाट चन्द्र भण्डारी निर्वाचन लड्ने भएका छन् ।
पार्टीले उनीहरूलाई टिकट दिएको हो । दुईजना अनुभवी नेतालाई टक्कर दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल अघि सरेका छन् ।
ढकालले यसअघि डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए। तर उनी पराजित भएका थिए ।









प्रतिक्रिया