५ कार्तिक २०८३, बिहिबार

जनकपुर पुगेर बालेनले लिए झापा-५ को टिकट

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालेन साहले जनकपुर पुगेर झापा ५ को टिकट लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेको बालेनले जनकपुरमा आयोजित चुनावी सभाका क्रममा सभापति रवि लामिछानेबाट टिकट लिएका हुन् ।

बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावमा लागेका हुन् ।

उनी झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन् ।