५ कार्तिक २०८३, बिहिबार

पत्रकार सम्मेलन मार्फत राजिनामा घोषणा गर्दै सञ्चारमन्त्री खरेल

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।

प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन्। त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।