२३ जेष्ठ २०८३, शनिबार

जलाउनेहरूबाट देश जोगाउन म पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु : केपी शर्मा ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेबाट बचाउन आफू पुनः झापा ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेको बताएका छन् ।

आज झापा पुगेका पूर्वप्रधानमन्त्री ओलीले पत्रकारसँग कुराकानी गर्दै देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न आफू पुनः झापा ५ मा उम्मेदवार भएर आएको बताएका हुन् ।

उनले, ‘भने घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु ।’