२३ जेष्ठ २०८३, शनिबार

बालेन टिमका राजु पाण्डे काठमाडौं– ३ बाट लड्ने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो ।

आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।