६ असार २०८३, शनिबार

अमरेशकुमार सिंह रास्वपामा प्रवेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आज जनकपुरमा आयोजित कार्यक्रममा सिंह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

यस्तै तत्कालीन माओवादी (केन्द्र) परित्याग गरेका रहबर अन्सारी पनि रास्वपामा प्रवेश गरे ।