काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) परित्याग गरेका रहबर अन्सारी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा कार्यक्रममा उनी सहभागी भएका हुन् । उनले सभालाई सम्बोधन समेत गरेका छन् ।
उनी आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा छन् ।









प्रतिक्रिया