५ कार्तिक २०८३, बिहिबार

ईश्वर पोखरेल काठमाडौं-५ बाट चुनाव लड्ने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर-५ बाट चुनाव लड्ने भएका छन्।

पार्टीले उनलाई काठमाडौं-५ को टिकट दिएको हो ।