२१ जेष्ठ २०८३, बिहिबार

सञ्चारमन्त्री खरेलले पनि राजीनामा दिन लागेका हुन् !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अन्तरिम सरकारका प्रवक्ता जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै राजीनामा दिने तयारी गरेको बताएको छ ।

राजीनामा दिएर उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने उनको तयारी रहेको स्रोतको भनाइ छ ।

यसअघि, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिइसकेका छन् ।