५ कार्तिक २०८३, बिहिबार

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएकी छिन् ।

रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।