काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । २१ फागुनको निर्वाचनको लागि उम्मेदवारी मनोनयनका लागि ओली आज झापा पुगेका हुन् ।
ओलीले झापा– ५ बाट उम्मेदवारी दिँदै छन् । ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौंको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह पनि झापा पुग्दै छन् ।








प्रतिक्रिया