१ असार २०८३, सोमबार

प्रकाश ज्वालाको क्षेत्र सल्यानबाट रमेश मल्ल बने नेकपाको उम्मेदवार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्लाई उम्मेदवार बनाउने भएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जितेको सो क्षेत्रमा नेकपाले मल्लालाई टिकट दिएको हो ।