२१ जेष्ठ २०८३, बिहिबार

प्रचण्ड आज रुकुमपूर्व जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आज साँझ त्यसतर्फ जान लागेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।

प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार काठमाडौं फर्कने बताइएको छ ।