२७ जेष्ठ २०८३, बुधबार

अन्तरिम सरकारका मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए ।

अमेरिका भ्रमणमा जाने विषयले मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि गुप्तासँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।