११ कार्तिक २०८३, बुधबार

भरतपुरकी मेयर रेनु दाहालले भोलि राजीनामा दिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि (मंगलबार) राजीनामा दिने भएकी छिन् । पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी गराएकी हुन् ।

दुई कार्यकाल मेयर पदमा रहेकी दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न लागेकी हुन् ।