२९ जेष्ठ २०८३, शुक्रबार

बालेनले गरे जानकी मन्दिरको दर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेका छन् । सोमबार बिहानै मन्दिर पुग्दा उनीसँगै पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।

बालेन जनकपुरमा हुने पार्टीको कार्यक्रमका लागि आइतबार साँझ यहाँ आएका थिए ।