काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचन लड्ने भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् ।















प्रतिक्रिया